शनिबार, साउन १७ गते २०८२ Aug 02 2025 Saturday
images
बागमती
बिहीबार , साउन १५ २०८२

वाग्मती, १५ साउनः वाग्मती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएपछि आजका लागि तय गरिएको नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम स्थगन गरिएको छ ।प्रदेशप्रमुखको कार्यालयका अनुसार देवकोटाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी आज बिहानै उपचारका लागि काठमाडौँ गएका छन । त्यसैले अर्को सूचना जारी नभएसम्मका लागि मन्त्री

बुधबार, साउन १४ २०८२

बागमती, १४ साउनः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नयाँ नेताको चयनका लागि आज मतदान हुँदैछ । पूर्व नेता बहादुरसिंह लामाले दलको नेताबाट हैसियत गुमाएपछि रिक्त भएको पदमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रिया अगाडि बढाइएको हो ।निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारी

शनिबार, साउन १० २०८२

बागमती, १० साउनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गरेका छन ।पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्।मुख्यमन्त्री लामाले

शनिबार, साउन १० २०८२

बागमती, १० साउनः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गरेका छन ।पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्।मुख्यमन्त्री लामाले

शुक्रबार, साउन ९ २०८२

भरतपुर, ९ साउन चितवनको भरतपुर महानगरपालिकाले कक्षा ११ अध्ययनरत ४३८ जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ। विद्यालयमा भएका विद्यार्थीको सङ्ख्याका आधारमा गरिएको छनोट प्रक्रियामा सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थी परेका छन्।महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार छनोट भएका विद्यार्थीले कक्षा

सोमबार, साउन ५ २०८२

भरतपुर, ५ साउनः नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका १५ सूर्यनगरका १५ वर्षीय मेक्सन पुन मगरको आज दिउँसो करिब ३ः३० बजे नारायणी नदी किनारको पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।मगर सहित

शुक्रबार, साउन २ २०८२

वाग्मती, २ साउन । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदातालाई कारबाहीको दायरामा ल्याएको छ ।लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताएका छन ।अब निर्धारित

आइतबार, असार २९ २०८२

काठमाडौं । ठूलो बिवादका बाबजुद काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्बजनिक गरेको छ ।आइतबार बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले सो बजेट सार्वजनिक गरेकी छन । २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ

शुक्रबार, असार २० २०८२

वाग्मती, २० असारः सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।  प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि

शुक्रबार, असार २० २०८२

भरतपुर,२० असारः बुढीराप्तीमा माछा मार्न गएका एक माझि युवकको गोहीको आक्रमणमा ज्यान गएको छ । बिहीबार राति माछामार्ने क्रममा सो घटना भएको थियो ।  चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो उनि

बिहीबार , असार १९ २०८२

पाटन ललितपुर, १९ असारः ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । ‘स्थानीय स्वामित्व र सहभागिताः पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ बुधबार महानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना स्थानीय तह घोषणा गरिएको छ। जिल्लाका छ वटा स्थानीय तहमध्ये महानगर पूर्णखोप सुनिश्चितता तथा दिगोपना

शुक्रबार, असार १३ २०८२

काठमाडौ १३, असार । २० वर्षको दौरानमा चलेको भ्यालि भ्यू स्कूल २०७१ सालको एसएलसीमा बोर्ड टप गरेपछि चर्चामा थियो । अब्बल नतिजा र गुणस्तरबाट स्थापित एउटा ‘शैक्षिक–ब्रान्ड’। मध्य बानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा बि.स.२०८१ सालमा १६४ परिक्षार्थीहरु एसईई परिक्षामा सहभागी भएका थिए । जसमध्ये १०

बिहीबार , असार १२ २०८२

चितवन, १२ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीलाई लक्षित गरी हटलाइन मोबाइल सेवा सुरु गरेको छ । चरणबद्ध उपचारका क्रममा घर गएका समयमा बिरामीलाई हुनसक्ने समस्या समाधान गर्न हटलाइन सेवा सुरु गरिएको छ ।अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहका

बुधबार, असार ११ २०८२

काठमाडौँ, ११ असार ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेको छ । विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको

सोमबार, असार ९ २०८२

चितवन, ९ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुनेछ । भारी वर्षातसँगै निकुञ्जभित्र जिप संचालनमा असहज हुने भएकाले सफारी सेवा बन्द गरिएको छ।निकुञ्जले हरेक वर्ष वर्षातको समयमा सफारी बन्द गर्ने गर्दछ । वर्षात हटेसँगै चाडपर्व सुरु हुँदै गर्दा असोजको

बुधबार, असार ४ २०८२

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेडपाण्डा पटक पटक चोरीको प्रयासबाट आजित थियो तर गएको सनिवारसाढे १२ बजे उक्त रेड पाण्डा मरेको भेटिएको कुरा चिडियाखानाका प्रमुख सत्यनारायण शाहले बताएका छन।  उनका अनुसार एक सातादेखि बिरामी भएको रेडपान्डाले खानेकुराहरू कम खाइरहेको थियो। उपचारकै क्रममा उसको मृत्यु भएको हो।बिरामी

मंगलबार, जेठ १३ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फौजमा स्वयंम सेवक तथा सुरक्षा दस्ता अनवरत तत्पर फौज (एटीएफ) का सदस्य तारा राजावादी भनिने सरोज गौतमले चैत १५ मा भएको राजावादी प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक मृत भेटिएको घरमा आफूले आगो लगाएको बयान दिएका छन् ।  आइतबार दुर्गा प्रसाईसहित

शनिबार, जेठ १० २०८२

 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन् । ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् । हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिए

शनिबार, जेठ १० २०८२

मकवानपुर। हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक शुक्रबार रातिदेखि अबरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए

बिहीबार , जेठ ८ २०८२

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई

बिहीबार , जेठ ८ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले बितेका १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको र मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै गरेको बताएका हुन् । ‘बितेका १० महिनामा

सोमबार, बैशाख २२ २०८२

काठमाडौँ ।नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार

शुक्रबार, बैशाख ५ २०८२

  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गरेका छन् । भरतपुर पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उनले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार

बिहीबार , फागुन २९ २०८१

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन

मंगलबार, चैत २० २०८०

काठमाडौं । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij