आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा


  • 739
    SHARES
  • https://indrenipost.com/posts/1270
    कात्तिक २, २०७८ मंगलबार
    मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

    काठमाडौं । आज (मंगलबार) मुस्लिम समुदायलाई सरकारले सार्वजनिक बिदा दिएको छ । 

    हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को उपलक्ष्यमा कात्तिक २ गते (आज) मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । 

    यस्तै प्रदेश २ सरकारले पनि मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij