शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
विविध
बुधबार, चैत २० २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र ल्याउन सफल भएको बताएका छन्। अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई बुधबार बाँकेमा सम्बोधन गर्दै दाहालले महिलाले बन्दुक उठाएकै कारण राजतन्त्र अन्त्य भएको बताएका हुन्। उनले माओवादी जनमुक्ति सेनामा ४५ प्रतिशतसम्म

बुधबार, चैत २० २०८१

काठमाडौं ।

बुधबार, चैत २० २०८१

  काठमाडौं ।  म्यानमारका भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम

बुधबार, चैत २० २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरू मर्जरमा जाने बाटो खोलिदिएको छ । सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्नेरगाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुलेको हो । धितोपत्र दलाल वा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी एक आपसमा गाभ्नेरगाभिने

बुधबार, चैत २० २०८१

 काठमाडौं ।  शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्न भयो । सो क्रममा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ। गत १५ गते राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित

बुधबार, चैत २० २०८१

  काठमाडौं । नेपाल शिक्षक महासंघले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ।  गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जा‍औँ अभियान’ सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो ।  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक

मंगलबार, चैत १९ २०८१

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा आज थाइल्यान्डको बैंकक आइपुगेका छन् ।प्रधानमन्त्री ओली मंगलबार साँझ स्थानीय समय अनुसार ६ः१५ बजे बैंकक आइपुगेका हुन् । उनलाई सुवर्णभूमि

मंगलबार, चैत १९ २०८१

काठमाडौँ । शुक्रबार भएको राजावादी आन्दोलनका क्रममा भएको लुटपाटको क्रममा साहसिक सम्मान गर्ने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली लगायत सुरक्षा गार्ड र कर्मचारीलाई भाटभेटनी सुपरमार्केटले सम्मान गर्ने भएको छ । सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर

मंगलबार, चैत १९ २०८१

काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका

मंगलबार, चैत १९ २०८१

   काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेता एवंम सांसद वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे ।  रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री

मंगलबार, चैत १९ २०८१

काठमाडौं । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोही आधार शिविरमा पुग्न थालेका छन्। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्तयाममा अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूको आधार शिविरमा चहलपहल बढेको

मंगलबार, चैत १९ २०८१

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।  यहि मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय

मंगलबार, चैत १९ २०८१

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जारी अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०–२०८१, मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन ९२०८० श्रावण २०८१ पेस हुनेछ

सोमबार, चैत १८ २०८१

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल फरार रहेका छन् ।   भूमिगत बनेका उनी हाल भारत पुगिसकेको हल्ला फैलिएको सन्दर्भमा उनले आफ्नो

सोमबार, चैत १८ २०८१

काठमाडौं । तीनकुनेमा भएको राजावादी समूहको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका अर्का एक सहयोगी देवी संग्रौला पक्राउ गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भैंसेपाटीबाट पक्राउ गरेको हो । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शनमा अराजक गतिविधि गर्नेहरू पक्राउ पर्ने क्रम

सोमबार, चैत १८ २०८१

रौतहट । आम जनता पार्टी ९आजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको टिप्पणी गरेका छन् । असफल भईसकेको वर्तमान सरकार भेन्टिलेटरमा भएको विरामीको अवस्थामा पुगेको उनले दावी गरे ।  रौतहटको कटहरियामा आजपाको जिल्ला अगुवाकार्यकर्ता भेला आज सम्बोधन गर्दै आजपा

सोमबार, चैत १८ २०८१

काठमाडौं । यो वर्ष धान चामलको आयात उल्लेख्य बढेको छ। अघिल्ला दुई वटा आर्थिक वर्ष लगातार आयात घटेपछि चामल उद्योगीहरूले अवैधानिक आयात बढेको बताएका थिए। चालु वर्षमा धानको आयात परिमाणात्मक रूपमा ९१ प्रतिशत र मूल्यका हिसाबले ९३ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष यसै समयमा

सोमबार, चैत १८ २०८१

काठमाडौं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका वडा नं ६ ढल्केवर काटेश्वर बस्ने आशिष सिंह, सर्लाही बरथहवा नगरपालिका वडा नं १६ घर भएका कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो र

सोमबार, चैत १८ २०८१

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि प्रहरी हिरासतबाट निस्किएपछि उनी पहिलोपटक पार्टी कार्यालय बनस्थलीमा फर्किएका हुन्। गत कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी ६ महिनापछि फर्किएका हुन्। त्यतिबेला उनलाई पक्राउ गरी कास्की

सोमबार, चैत १८ २०८१

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न र लुट मच्चाउन खोजिएको आरोप लगाएका छन्। सोमबारको संसद् बैठकलाई सम्बोधन गर्दै लिङ्देनले ठूला भनिएका दलका नेताको शब्दजाल र मिथ्या कुरा अहिलेको पुस्ताले नमान्ने बताए। सबै कुराको जवाफ दिन मसँग समय छैन। मेरा मित्रलाई

सोमबार, चैत १८ २०८१

काठमाडौं । श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई

सोमबार, चैत १८ २०८१

काठमाडौं । राष्ट्रिय विज्ञापन संघको दोस्रो साधरण सभाबाट प्रदिपप्रसाद कोइराला निर्वाचित भएका छन् । शनिबार शुक्रबार भएको विज्ञपन संघको दोस्रो साधरण सभाबाट अध्यक्षमा कोइराला निर्वाचित भएका हुन् । अध्यक्ष कोइराला नेतृत्वमा निवर्तमान अध्यक्षः धर्मेन्द्र काजी श्रेष्ठ, प्रथम उपाध्यक्ष, अमृत कुमार पन्थी, द्धितिय उपाध्यक्ष आशिष खड्कालाई समेत

सोमबार, चैत १८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आजदेखि पार्टी जिम्मेवारीमा फर्कँदैछन्। सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए। उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकिएको थियो। सहकारी ठगी प्रकरणमा कास्की, रूपन्देही, काठमाडौं, चितवन जिल्ला

सोमबार, चैत १८ २०८१

काठमाडौँ । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको

सोमबार, चैत १८ २०८१

काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्ष कमल गिरी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न भएको मतदानको नतिजाअनुसार गिरीले ३३६ मत ल्याएर विजयी भए । गिरीले ३६६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी दीपेन्द्र रावलले १७५ मत मात्रै पाए । यसअघि गिरी वरिष्ठ उपाध्यक्ष थिए ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij