सोमबार, पुष २९ २०८१
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सक्रिय बनाउने भएका छन् ।
नेकपा (माओवादी केन्द्र) मार्चामा क्रियाशिल नभएपछि लामो समयदेखि निष्क्रिय मोर्चालाई प्रचण्ड–माधवले पुनः सक्रिय बनाउने भएका हुन् ।
प्रचण्डले सत्ता सम्हालेको केही महिनापछि बनेको समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत