मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
विविध
सोमबार, माघ ७ २०८१

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी रिहा भएका छन् ।  आज (सोमबार) काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै रिहा हुने भएका हुन् ।  जोशीविरुद्ध यसअघि कास्की जिल्ला

सोमबार, माघ ७ २०८१

काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालकी सिमाना केसी र रचना चौधरीले

सोमबार, माघ ७ २०८१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु१९ महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनायो

सोमबार, माघ ७ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कानुन निर्माणभन्दा भाषणबाजी बढी हुने बताएका छन् । आज (सोमबार) दिउँसो सभामुख देवराज घिमिरेसँगको परामर्शमा उनले यस्तो बताएका हुन् ।  हिउँदे अधिवेशन आह्वानका लागि परामर्शमा रहेका प्रधानमन्त्री ओलीले यहीँ माघ १८ गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वानका लागि प्रक्रिया अघि

सोमबार, माघ ७ २०८१

संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले स्थानीय समयअनुसार सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिनेछन् ।  उनी गत नोभेम्बर ५ मा सम्पन्न निर्वाचनबाट राष्ट्रपति पदमा निर्वाचित भएका थिए । अमेरिकामा निर्वाचित राष्ट्रपतिले जनवरी २० देखि सत्ता सम्हाल्ने प्रचलन छ । शपथ समारोहपश्चाचत् सत्ता हस्तान्तरणको

सोमबार, माघ ७ २०८१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।  नेपाल र स्कटल्यान्डले हालसम्म

सोमबार, माघ ७ २०८१

काठमाडौं  । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलको गृहजिल्ला अछाममा नेकपा (एमाले) शून्य उन्मुख भएको छ ।  ठूलो पंक्ति एकाएक रावलको अभियानमा समाहित भएपछि उक्त जिल्लामा एमाले शून्य उन्मुख भएको हो ।   ८३ भन्दा बढी सक्रिय सदस्यले एमाले परित्याग गरी रावलको अभियानमा समाहित भएपछि अछाममा एमाले

सोमबार, माघ ७ २०८१

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम एमाले प्रवेश गर्दैछन् ।  उनी एमालेमा प्रवेश गर्ने भएपछि अभियानका बहुमत सदस्य नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका हुन् । अभियानका केन्द्रीय सदस्यलगायत प्रदेश इञ्चार्जहरू माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् ।  गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष

सोमबार, माघ ७ २०८१

काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्ने भएको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।  सरकारले संसद्को हिउँदे अधिवेशन (संसद् बैठक) बोलाउने प्रक्रियाको थालनीका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको

आइतबार, माघ ६ २०८१

इजरायली सेनाले प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) विरुद्ध गाजामा आक्रमण जारी राखेको छ । समूहले रिहा हुने बन्धकको सूची उपलब्ध नगराएकाले युद्धविराम अझै लागू नभएको बताएको छ । ‘आइडीएफले अहिले पनि गाजा क्षेत्रभित्र आक्रमण जारी राखेको छ । प्रधानमन्त्रीको निर्देशनअनुसार हमासले आफ्नो प्रतिबद्धता पूरा नगरेसम्म युद्धविराम

आइतबार, माघ ६ २०८१

काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेसहित ४२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।  आज (आइतबार) जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको हो ।  अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको सरकारी वकिल

आइतबार, माघ ६ २०८१

काठमाडौं । विपक्षी दलहरूको चर्को दबाब पश्चात् सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।  उसले यहीँ माघ तेस्रो साताभित्रै अधिवेशन आह्वान गर्ने तयारी गरेको सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  उनले भने, ‘माघको १८–२० गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने प्रक्रियाको थालनीमा

आइतबार, माघ ६ २०८१

काठमाडौं । रुकुम पश्चिममा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आज (आइतबार) बिहान २ बजे चौरजहारी नगरपालिका–१ लामिछानेगाउँका ३२ वर्षीय चिरन्जिवी लामिछानेको मृत्यु भएको हो ।  चौरजहारीबाट घरतर्फ फर्किँदै गर्दा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको

आइतबार, माघ ६ २०८१

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले शनिबार झापामा गरेको आक्रमणको निन्दा र भत्र्सना गरेको छ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कंदै गर्दा कन्काइ नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको थियो । उहाँको निधारमा चोट

आइतबार, माघ ६ २०८१

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ

आइतबार, माघ ६ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आज (आइतबार) रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी पूरक मद्दा दर्ता हुने भएको हो ।  गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले वर्तमान सरकारले नैतिकता गुमाइसकेको आरोप लगाउँदै ओलीको राजीनामा माग गरेका हुन् ।  आज (शुक्रबार) विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै पत्रकार सम्मेलनमार्फत अध्यक्ष

शुक्रबार, माघ ४ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले विपक्षी गठबन्धनमा सहभागी हुनु गल्तीको निरन्तरता भएको टिप्पणी गरेका छन् ।  उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा दुई/दुई पटक सरकार र विपक्षी गठबन्धनमा सहभागी हुनु गल्तीको निरन्तरता भएको टिप्पणी गरेका हुन् ।  उनले लेखेका छन्, ‘दुई/दुई पटक

शुक्रबार, माघ ४ २०८१

काठमाडौं ।

बिहीबार , माघ ३ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र विद्यार्थी नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको हो । पूर्वउपराष्ट्रपति पुन र उमेरहद लागू भएपछि नेतृत्वको प्रत्यासीबाट बाहिरिएका विद्यार्थी नेताहरूलाई माओवादीमा व्यवस्थापन गर्न कठिनाइ भएको छ । पूर्वउपराष्ट्रपतिलाई

बिहीबार , माघ ३ २०८१

काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा मन्त्रीहरूले कार्यसम्पादनको ब्रिफिङ गरेका छन् ।  ब्रिफिङमा उनीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको मन्त्रिपरिषद्मा काम गर्न कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन् ।  ओली नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले काम गर्न प्रधानमन्त्रीले स्वयंले असहयोग गरेको देउवासँग गुनासो गरेका

बिहीबार , माघ ३ २०८१

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो । पहिले ब्याटिङ

बिहीबार , माघ ३ २०८१

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको आव्हानमा संसदीय दलको कार्यसमिति र कांग्रेसबाट प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बसिरहेको हो । संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा दलबाट ओली

बुधबार, माघ २ २०८१

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।   न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी बचत अपचलन अभियोगमा रविविरुद्ध

बुधबार, माघ २ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका वकिलहरूको बहस जारी छ । उनीहरूले रविको पक्षमा आज (बुधबार) बिहान ११ बजेबाट थुनछेक बहस सुरु गरेका हुन् ।  सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज रवि पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij