मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
विविध
आइतबार, बैशाख २३ २०८१

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् ।  सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया  क्षति

आइतबार, बैशाख २३ २०८१

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै घरका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका१७ स्थित मोबिल स्टोरको टहरोमा आज (आइतबार) बिहान आगलागी हुँदा पाँचजना घाइते भएका हुन् । आगलागीमा परी घाइते हुनेमा सञ्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक हेर्न नभ्याइनेमा परेको यो मुद्दा आज तेस्रो स्थानमा

आइतबार, बैशाख २३ २०८१

काभ्रेपलाञ्चोक । वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।  पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास

आइतबार, बैशाख २३ २०८१

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । गत बिहीबार नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ चुच्चे नक्सा १०० रुपैयाँको नोटमा राख्ने निर्णय गरेको छ । उक्त निर्णयविरुद्ध भारतले चर्को विरोध जनाएको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसबारे भारतका पत्रकारहरुले विदेशमन्त्री

आइतबार, बैशाख २३ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुँदैछ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । जनकपुर-जयनगर-भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको हो । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे

आइतबार, बैशाख २३ २०८१

साउदी प्रो लिगअन्तर्गत गए राति भएको खेलमा पोर्जुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल वेदाविरुद्ध ६-० को जित निकालेको छ । अल वेदाविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनले खेलको ५औँ, १२औँ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै १८औँ मिनेटमा

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग

आइतबार, बैशाख २३ २०८१

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । काठमाडौंका केही ठाउँमा आज (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज (वैशाख २३) देखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो । कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । सोमबार (भोलि)सम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसको एक दिनअघि अधिकारीले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । अधिकारी चैत २५ गते सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेकाे छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएकाे अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएकाे हाे । वेस्ट इन्डिज ‘ए’ले दिएकाे १ सय ७३ रनकाे विजयी लक्ष्य नेपालले चार विकेटकाे क्षतिमा सात

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । अविनाश बोहराले ३३ रन बनाएका रोस्ट चेसलाई आउट गरेका हुन् । खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले १३.३ ओभरमा ४ विकेटको

शनिबार, बैशाख २२ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको

शनिबार, बैशाख २२ २०८१

वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली फुटबल टिमले अभ्यास खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा खेलेको छ । गएराति एल्डरसटस्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलमा नेपाली टिम हाबी देखिए पनि गोल भने गर्न सकेन । नेपालले ६ मेमा अब इंग्ल्यान्ड

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया शुक्रबारदेखि प्रारम्भ भएको बताए । उपप्रधानमन्त्री

शनिबार, बैशाख २२ २०८१

कञ्चनपुर, २२ वैशाख : शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा शुक्रबार अपराह्न आगलागी हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हँुदा ठगुन्नाको घरगोठ नष्ट भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको

शुक्रबार, बैशाख २१ २०८१

दाङको राप्ती

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij