शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नारायणहिटी प्रकरणबाट चार्चामा आएका मन्त्री आलेलाई कोरोना संक्रमण


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3022
    माघ ३, २०७८ सोमबार
    नारायणहिटी प्रकरणबाट चार्चामा आएका मन्त्री आलेलाई कोरोना संक्रमण

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । 

    मन्त्री आलेको सचिवालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । 

    मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । 

    मन्त्री आलेको सचिवालयले पछिल्ला दिन आफ्ना सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह पनि गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij