आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

जुवा खालबाट नगद २ लाख ८२ हजारसहित ८ जना जुवाडे पक्राउ


  • 2.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3295
    माघ २०, २०७८ बिहीबार
    जुवा खालबाट नगद २ लाख ८२ हजारसहित ८ जना जुवाडे पक्राउ

    दाङ । शान्तिनगर गाउँपालिका ५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय ५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij