आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पाँच सय रुपैयाँ घुससहित वडासचिव पक्राउ


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3319
    माघ २०, २०७८ बिहीबार
    पाँच सय रुपैयाँ घुससहित वडासचिव पक्राउ

     बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका-११ का वडासचिव विनोदप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ ।

    जग्गा नामसारी सिफारिस गर्दा सेवाग्राहीसँग तीन हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij