आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

एकै पटक ७ हजार ३४४ प्रहरी जवानको सरुवा (सूचीसहित)


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3500
    माघ २६, २०७८ बुधबार
    एकै पटक ७ हजार ३४४ प्रहरी जवानको सरुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ ।

    स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो ।

    उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी जवानहरुको सरुवा सूची 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij