आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् ५ सय १३ बन्दीलाई आममाफी


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3775
    फागुन ७, २०७८ शनिबार
    राष्ट्रपति विद्यादेवी भण्डारीले दिइन् ५ सय १३ बन्दीलाई आममाफी

    काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिस अनुसार १२ जनाको सजाय माफ गरेकी हुन् । यो समाचार राजधानी दैनिकमा छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij