आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेनालाई प्रधानमन्त्री देउवाको निर्देशन : सुरक्षा चुनौती उत्पन्न हुनसक्छ, सचेत रहनु


  • 2.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3885
    फागुन ११, २०७८ बुधबार
    सेनालाई प्रधानमन्त्री देउवाको निर्देशन : सुरक्षा चुनौती उत्पन्न हुनसक्छ, सचेत रहनु

    प्रधानमन्त्री  शेरबहादुर देउवाले भूराजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन् ।

    जंगी अड्डामा बुधबार कमाण्ड सेनापति समन्वयात्मक बैठकको सुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक  र समग्र सुरक्षामा असर पार्न सक्ने भन्दै त्यसतर्फ सचेत हुन सेनालाई आग्रह गरेका हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij