आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

१९१ प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षकमा बढुवा (सूचीसहित)


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4085
    चैत ११, २०७८ शुक्रबार
    १९१ प्रहरी नायव निरीक्षक वरिष्ठ नायव निरीक्षकमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका जनपद समूहतर्फका १ हजार १७३ जना प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

    बिहीबार बसेको बढुवा समितीको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य( सचिव एवम् प्रहरी नायव निरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij