आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सरकारद्वारा तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4168
    चैत १७, २०७८ बिहीबार
    सरकारद्वारा तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी

    मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ । 

    बिहीबार बिहान सम्पन्न बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।

    दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij