आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास


  • 3.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4230
    चैत २०, २०७८ आइतबार
    नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास

    नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास  ‘ब्यालेन्स नेल’ आजबाट नेपालमा सुरु भएको छ ।  

    नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् । 

    अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए । हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij