मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

‘कूटनीतिमा सी विचारधारा’

राष्ट्रपति सीको कूटनीतिक विचारधारा बारे पुस्तक प्रकाशन


  • 505
    SHARES
  • https://indrenipost.com/index.php/posts/4780
    कात्तिक ४, २०८० शनिबार
    राष्ट्रपति सीको कूटनीतिक विचारधारा बारे पुस्तक प्रकाशन

    ‘कूटनीतिमा सी विचारधारा’ नामक पुस्तक प्रकाशित भएको छ । दश भागमा विभाजित पुस्तकमा ४८ वटा प्रश्नको उत्तरसहित उनका विचारलाई समेटिएको छ ।

    सो पुस्तकमा सीका विचारको महत्त्व, वैज्ञानिक प्रणाली, सार र प्रभावहरू साथै यसको अभ्यासको लागि आवश्यकतालगायतका विषयको व्याख्या समावेश गरिएको छ ।

    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग र विदेश मन्त्रालयद्वारा सङ्कलित सम्पादित यस पुस्तकले पार्टीका सदस्य, पदाधिकारी र जनतालाई पार्टीका नवीन सिद्धान्तको अध्ययन र विवेचना गर्दै त्यसलाई अझ गहिरो गरी बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij