सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

विमान खरिदका लागि निगमद्वारा टेन्डर आह्वान


  • 838
    SHARES
  • https://indrenipost.com/index.php/posts/4793
    कात्तिक ५, २०८० आइतबार
    विमान खरिदका लागि निगमद्वारा टेन्डर आह्वान

    काठमाडौं । तीनवटा विमान खरिदका लागि नेपाल वायु सेवा निगमले टेन्डर आह्वान गरेको छ ।

    इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

    आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । 

    निगमले सर्ट टेकअफ एन्ड ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij