सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइँ


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/4820
    कात्तिक ६, २०८० सोमबार
    हमासको पासो र जालोका कारण उद्धार कार्य ढिलाइँ

    इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन  कार्यमा कठिनाइँ र ढिलाइँ उत्पन्न भएको छ । 

    उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न किसिमका जालो र पासो थापेको भेटिएको छ । 

    यहाँको सुरक्षा निकायलाई आतङ्ककारीहरूले अक्टोबर ७ को नरसंहारका लागि प्रयोग गरिएका विस्फोटक पदार्थ र हातहतियारहरू सङ्कलन गर्ने कार्यमा यस किसिमका पासोले ढिलाइँ गरेको  पाइएको छ । 

    मृतकमध्ये पनि केही व्यक्तिका शवमा विस्फोटक पदार्थ राखिएको बताइएको छ । आतङ्ककारीका यस्ता कार्यले  यहाँको वातावरणमा अझै सन्त्रास छाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij