शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

जनकपुरमा पेस्तोलसहित १६ वर्षीया किशोरी पक्राउ 


  • 550
    SHARES
  • https://indrenipost.com/index.php/posts/4828
    कात्तिक ८, २०८० बुधबार
    जनकपुरमा पेस्तोलसहित १६ वर्षीया किशोरी पक्राउ 

    जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पेस्तोलसहित पक्राउ परेकी छन् । 

    पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी ९ की अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् ।

    उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

    रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij