शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

चोरीको अभियोग लागेका ९ जना सार्वजनिक


  • 667
    SHARES
  • https://indrenipost.com/index.php/posts/4878
    कात्तिक १०, २०८० शुक्रबार
    चोरीको अभियोग लागेका ९ जना सार्वजनिक

    इनरुवा । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौ जनालाई सार्वजनिक गरेको छ । 

    पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

    दशैंको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको उनको भनाइ थियोे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij