शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

सुरक्षा रिपोर्ट

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन (नामसहित)


  • 847
    SHARES
  • https://indrenipost.com/index.php/posts/4943
    कात्तिक १३, २०८० सोमबार
    सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन (नामसहित)

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हालसम्म सम्पर्कविहीन प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । 

    आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । 

    गैरहाजिर हुनेमा प्रहरी जवानदेखि हवल्लार तथा सहायक नीरिक्षकसम्म २२ जना छन् ।

    हेर्नुहोस् सूचना :

    police.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij