सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

वैशाखमा लगानी सम्मेलन- अर्थमन्त्रीको नेतृत्वमा तयारी समिति


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/5281
    मंसिर १०, २०८० आइतबार
    वैशाखमा लगानी सम्मेलन- अर्थमन्त्रीको नेतृत्वमा तयारी समिति

    काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।

    आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो ।

    'तेस्रो लगानी सम्मेलन २०८१' को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ ।

    तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij