सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

१७ दिनदेखि सुरुङमा फसेका मजदुर अझैं सुरुङ्मै, उद्धार कार्यमा कठिनाइ


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/5311
    मंसिर १२, २०८० मंगलबार
    १७ दिनदेखि सुरुङमा फसेका मजदुर अझैं सुरुङ्मै, उद्धार कार्यमा कठिनाइ

    विगत १७ दिनदेखि सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन । 

    उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो ।

    पटकपटक उद्घारको प्रयास भएपनि अझै बाहिर निकाल्न नसकेको हो ।   

    भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्ड सुरुङ भत्किएकाले उद्धार कार्यमा भएका पछिल्ला प्रयासले अहिलेसम्म आशाको किरण भने देखाउन नसकेको जनाउन थालेका छन् ।

     उनीहरुलाई छिट्टै सकुशल बाहिर निकालिने अधिकारीहरु निरन्तर भनिरहेका छन् । तर, वास्तविकता यो हो कि उद्धारको बीचमा एकपछि अर्को समस्याहरू आएकाले उद्घार कार्य १७ दिनदेखि नै प्रभावहिन भइरहेका छन् ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij