आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

प्रिओपन सेसन : नेप्से सूचक सामान्य अंकले घट्याे


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/5315
    मंसिर १२, २०८० मंगलबार
    प्रिओपन सेसन : नेप्से सूचक सामान्य अंकले घट्याे

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । 

    मंगलबार प्रिओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले घटेर १८९६.४० विन्दुमा पुगेर रोकिएको छ ।

    यस सेसनमा ९ वटा कम्पनीको १७ पटक कारोबारबाट १६ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ३९ लाख ५३ हजार २१८ रुपैयाँको कारोबार भएको छ । 

    यस सेसनमा ३ कम्पनीको सेयर मूल्य बढ्दा ५ वटाको घटेको छ भने १ वटाको स्थिर रहेको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij