आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर बजार २.१७ अंकले घट्यो


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/5322
    मंसिर १२, २०८० मंगलबार
    सेयर बजार २.१७ अंकले घट्यो

    काठमाडौं । सेयर बजार एकल अंकले ओरालो लागेको छ ।

    मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । 

    यसदिन २९० वटा कम्पनीको ४७ हजार ३३३ पटक भएको कारोबारमा ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन १०२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १२७ कम्पनीको ओरालो लागेको छ भने ११ वटाको स्थिर रह्यो ।    

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij