आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर बजार सामान्य अकंले बढ्यो


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/5402
    मंसिर २०, २०८० बुधबार
    सेयर बजार सामान्य अकंले बढ्यो

    काठमाडौं । सेयर बजार सामान्य अंकले बढेको छ ।

    बुधबार ३.३३ अंकले बढेको सेयर बजार १८४१.०४ विन्दुमा आएर बन्द भएको छ । 

    यसदिन २९३ कम्पनीका ३४ हजार ९३१ पटक भएको कारोबारमा ३७ लाख ५० हजार ८९५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड ४ लाख ३२ हजार ७९० रुपैयाँको कारोबार भएको छ । 

    यसदिन १२१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १०६ कम्पनीको ओरालो लागेको छ भने १३ कम्पनीको स्थिर छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij