सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

निजी दूरसञ्चार प्रदायक कम्पनी

एनसेल प्रकरण : शेयर खरिद-बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन


  • 622
    SHARES
  • https://indrenipost.com/index.php/posts/5415
    मंसिर २१, २०८० बिहीबार
    एनसेल प्रकरण : शेयर खरिद-बिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

    काठमाडौं । सरकारले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

    आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij