आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अर्थतन्त्र

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी


  • 784
    SHARES
  • https://indrenipost.com/index.php/posts/5436
    मंसिर २२, २०८० शुक्रबार
    राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । 

    सञ्चालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने भएको हो ।

    यसका लागि सञ्चालक समितिको बैठक बसेको छ ।

    यसअघि बिहीबार बसेको गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा रहेको व्यवस्थापन समितिले भने समीक्षा पारित गरिसकेको छ ।  

    कात्तिक मसान्तभित्र सार्वजनिक गर्नुपर्ने समीक्षा यसवर्ष एक महिना ढिलो गरी सार्वजनिक गर्न लागिएको हो ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij