आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सडकमार्ग

नारायणगढ-मुग्लिन सडक माघ २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने [सूचनासहित]


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/6026
    पुष २९, २०८० आइतबार
    नारायणगढ-मुग्लिन सडक माघ २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने [सूचनासहित]

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक आजदेखि माघ २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएकाे छ ।

    सडक खण्डमा निर्माणाधीन पुलमध्ये बाँकी रहेको तुइनखोला पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाई पुनःनिर्माण गर्नुपर्ने भएकाेले आजदेखि मध्याह्न १२देखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिन लागेकाे हाे ।

    हेर्नुस् सूचना :

    415064509_982414283447622_7287688001259409044_n1705213837.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij