मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सहकारी प्रकरण

रविको बयान सकियो, थुनछेक बहस कहिले ? 


  • 748
    SHARES
  • https://indrenipost.com/index.php/posts/8092
    माघ ९, २०८१ बुधबार
    रविको बयान सकियो, थुनछेक बहस कहिले ? 

    काठमाडौ. । रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।

    न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

    रविविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ । 

    रविसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । 

    लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij