सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

विश्वको प्रतिष्ठित पुरस्कार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई


  • 712
    SHARES
  • https://indrenipost.com/posts/1140
    असोज २६, २०७८ मंगलबार
    अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

    काठमाडौं । ‘प्राकृतिक प्रयोग’ वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । अमेरिकामा रहेर अर्थशास्त्रसम्बन्धी अनुसन्धान गर्ने शोधकर्ताले नोबेल पुरस्कार पाएका हुन् ।

    क्यानेडियन–अमेरिकी डेभिड कार्ड, इजरायली–अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच–अमेरिकन गाइडो इम्बेन्सले यस्तो अनुसन्धान गरेका थिए । श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि प्रदान गर्ने र कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ भनेर देखाउन गरेको अनुसन्धान बापत उनीहरुले पुरस्कार जितेका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij