सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मुगु बस दुर्घटना : ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको सनाखत


  • 676
    SHARES
  • https://indrenipost.com/posts/1167
    असोज २७, २०७८ बुधबार
    मुगु बस दुर्घटना : ज्यान गुमाएका ३२ जनामध्ये २४ जनाको सनाखत

    काठमाडौं । मुगुको पिनाखोलामा भएको बस दुर्घटनामा परी मृत्यु भएका मध्ये २४ जनाको सनाखत भएको छ । दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो ।

    मंगलबार दिउँसो सुर्खेत हुँदै मुगुको गमगढीतर्फ जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मुगुको छाँयानाथ रारा नगरपालिका–७, पिनाखोलामा दुर्घटना भएको हो ।

    मृतकमध्ये २४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij