सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

दशैँमा खुल्ला रहने बैंक : कुन शाखा कुन समय खुल्छ ?


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1182
    असोज २७, २०७८ बुधबार
    दशैँमा खुल्ला रहने बैंक : कुन शाखा कुन समय खुल्छ ?

    काठमाडौँ । बैंकहरूले दशैँमा समेत आफ्नो सेवासुविधाहरू सञ्‍चालनमा ल्याउने भएका छन् । उनीहरूले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने बताएका छन् । 

    एनआइसी एशिया बैंक

    बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    

    बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ    

    अष्टमी    

    कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा     

    नवमी    पुल्चोक, बनेपा, सुकेधारा, थानकोट, न्यूरोड खिचापोखरी, हाकिम चोक    

    एकादशी

    हेटौंडा, नारायणगढ सतुङ्गल, सितापाईला, न्यूरोड विशाल बजार, डिल्लीबजार, महाराजगञ्ज, कीर्तिपुर बालाजु बौद्ध, लाजिम्पाट, कौशलटार, जावलाखेल, ठमेल, भक्तपुर (सूर्यविनायक), गोंगवु
        
    प्रदेश नम्बर १ः बैंक खुल्ने– विहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    

    बिराटनगर    

    अष्टमी इटहरी    
    नवमी    बिर्तामोड, दमक, धरान, पुष्पलाल चोक    
    एकादशी    बिर्तामोड, पन्द्रगढी, इलाम बुधवारे, दमक, उर्लाबारी सुरुद्रा, पथरी, धरान, गाईघाट, मुम्का, हिले, ओखलढुङ्गा, बिराटनगर, इटहरी, बिराटचोक, पुष्पलाल चोक    

    प्रदेश नम्बर २ः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजे सम्म

    सप्तमी    
    बीरगञ्ज, गौर जितपुर लंगडी बागमती, हरिवन, मलंगवा, वर्दिवास, कविलासी, लाहान जनकपुर     

    अष्टमी    
    लिङ्गरोड, चन्द्रनिगाहपुर कलैया, लंगडी, लालबन्दी, गौशाला (महोत्तरी), सम्सी,
    बरहथवा मिर्चेया, पिडारी चोक     

    नवमी    
    पावरहाउस चोक वीरगञ्ज, और निजगढ, हरिवन, मलंगवा, हरिपुर्वा, बर्दिवास, लाहान, जनकपुर    

    एकादशी    

    बीरगञ्ज, लंड्डी, कलैया, जितपुर निजगढ़, चन्द्रनिगाहपुर, गौर, हरिवन, मलंगवा, लालबन्दी, बेलवास, सम्सी, गौशाला, बर्दिवास, जनकपुर, पिडारी चोक, महेन्द्रनगर, धनुषा निर्देशा, सिराहा गोलबजार लाहान, राजविराज    

    गण्डकीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी
    कावासोती बागलुख, दमौली, न्यूरोड पोखरा, बगर, पावरहाउस चौक     

    अष्टमी    

    कुस्मा, दुलेगौंडा, दलदले पोखरा महेन्द्रपुल, बाझापाटन, बुढीबजार    

    नवमी    
    गैडाकोट, बेनी, ढ़ो, लेकसाईड लेखनाथ अमरसिंह चोक
        
    एकादशी
    दलदले, कावासोती, गैडाकोट, दमौली, कुस्मा, बागलुङ, न्यूरोड पोखरा लेखनाथ, बिरौटा, पोखरा महेन्द्रपुल    

    लुम्बिनीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    

    भैरहवा, राजमार्ग चौराहा बुद्धचोक (भैरहवा), धकधही मणिग्राम, बुटवल, तानसेन, नेपालगन्ज, तुलसीपुर घोराही, कोहलपुर    

    अष्टमी    

    बुद्धचोक (भैरहवा), राममन्दिर लाईन, तुलसीपुर    

    नवमी    देविनगर, कोहलपुर    

    एकादशी    

    जितपुर ४ नम्बर, मणिग्राम, राजमार्ग चौराहा, तौलिहवा, बर्दघाट, बुटवल, परासी, तानसेन, घोराही तुल्सीपुर, नेपालगञ्ज    

    कर्णालीः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    

    जुम्ला रोड    

    अष्टमी    

    जुम्ला रोड    

    नवमी    

    जुम्ला रोड    

    एकादशी    

    जुम्ला रोड    

    सुदूरपश्चिमः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी    

    धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, टिकापुर, दार्चुला, डडेलधुरा

    अष्टमी    

    धनगढी (हस्पिटल लाइन), महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,     

    नवमी    

    धनगढी चौराहा, बेदकोट धनगढी (हस्पिटल लाइन)
        
    एकादशी    

    धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, ्र चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया,

    लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा    

    राष्ट्रिय वाणिज्य बैंक

    प्रदेश नं. १ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    

    देवकोटाचोक

    असोज २७    बुधवार    
    बिराटनगर

    प्रदेश नं. २ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    

    वीरगञ्ज, जनकपुर, कलैया, गौर, सिराहा, राजविराज, जलेश्वर

    असोज २७    बुधबार    

    श्रीपुर, पिडारीचोक

    बागमतीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    

    भोटाहिटी, ललितपुर, सुर्यविनायक, बालाजु, बानेश्वर, टेकु, थापाथली

    असोज २७    बुधबार    

    मुख्य शाखा कार्यालय बिशालबजार, महाराजगञ्ज, ठमेल,कलंकी, थापाथली, गौशाला

    असोज २८    बिहीबार    

    दरवारमार्ग, पुल्चोक, ठिमी, बौद्ध, नक्साल,

    पुतलीसडक

    गण्डकीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    

    पार्दी

    असोज २७    बुधबार    

    पृथ्वीचोक

    असोज २८    बिहीबार    

    महेन्द्रपुल

    लुम्बिनीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    

    भैरहवा

    असोज २७    बुधबार    

    नेपालगञ्ज, बुटवल

    असोज २८    बिहीबार    

    तुल्सीपुर

    कर्णालीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र    

    असोज २६    मंगलबार    

    सुर्खेत

    असोज २७    बुधबार    

    वीरेन्द्रनगर

    सुदूरपश्चिमः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६    मंगलबार    

    महेन्द्रनगर

    असोज २७    बुधबार    

    धनगढी

    असोज २८    बिहीबार    

    क्याम्पस रोड

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij