आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

वर्षाको वितण्डा

अपडेट : बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो, ४१ बेपत्ता


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1313
    कात्तिक ४, २०७८ बिहीबार
    अपडेट : बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुग्यो, ४१ बेपत्ता

    काठमाडौं । अविरल वर्षासँगै बाढी–पहिरोमा परी देशभर ९४ जनाले ज्यान गुमाएका छन् । गएको आइतबारदेखिको वर्षाका कारण बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रवक्ता वसन्त कुँवरले ४१ जना बेपत्ता भएको जानकारी दिए ।

    ‘२९ जना घाइते भएका छन् । देशभरका विभिन्न जिल्लाहरूमा बेपत्ताको खोजीकार्य भइरहेको छ । उद्धार भइरहेको छ । घाइतेहरूको उपचार भइरहेको छ, उनले भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij