आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

मुगु र मुस्ताङमा कोरोना संक्रमित शून्य


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/1314
    कात्तिक ४, २०७८ बिहीबार
    मुगु र मुस्ताङमा कोरोना संक्रमित शून्य

    काठमाडौं । मुगु र मुस्ताङ ‘कोभिड फ्री’ जिल्ला बनेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कात्तिक ३ गतेको तथ्यांकमा यी दुई जिल्लामा कोभिड–१९ सक्रिय संक्रमितको संख्या शून्य देखिएको हो ।

    यता, काठमाडौं उपत्यकाका तीनसहित कास्की भने संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् । यी जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांक छ ।

    बुधबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ छ । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा दुई हजार ५४७ जना सक्रिय संक्रमित छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij