वालिङ । स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा कालीगण्डकी नदीमाथि बाँसको फड्के पुल बनाइएको छ । यही फड्केबाट हिउँदको समयमा दैनिक सयौंको सङ्ख्यामा नागरिक कालीगण्डकी तर्ने गर्छन् ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij