सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

भोलिबाट शिक्षकले सडक छाड्ने, विद्यालय फर्कन सहमत


  • 208
    SHARES
  • https://indrenipost.com/posts/8923
    बैशाख १७, २०८२ बुधबार
    भोलिबाट शिक्षकले सडक छाड्ने, विद्यालय फर्कन सहमत

    काठमाडौं । शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो । मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए ।


    यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij