मंगलबार, चैत १३ २०८०
काठमाडौं । नेपालमा उत्पादन हुने पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन) मा जुस, प्लाइ-उड, आइरन तथा स्टिल उत्पादन, सिमेन्ट, क्लिङ्कर, अदुवा छन् ।
मुलुकबाट आयात निर्यात दुवै घटिरहेका वेला ती वस्तुको निर्यातमा