मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
अर्थ
बुधबार, चैत २७ २०८१

पोखरा । पर्यटन राजधानी पोखराको लेकसाइडमा रु एक अर्ब २५ करोड लगानीमा ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि’ सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल सञ्चालनमा ल्याएको हो । नेपाली मौलिकता र अन्तरराष्ट्रिय स्तरको सुविधासहितको होटल ‘बुटिक’

बुधबार, चैत २७ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ बढेको छ। बुधबार यसको सटही दर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ। मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४

मंगलबार, चैत २६ २०८१

  काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।  यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी

मंगलबार, चैत २६ २०८१

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो

सोमबार, चैत २५ २०८१

काठमाडौं । आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १०

सोमबार, चैत २५ २०८१

काठमाडौं । आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिए अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बस्दैछ । यो नियमित बैठक हो । आजको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको

सोमबार, चैत २५ २०८१

काठमाडौं । नेपालमा विश्व बैंकको ऋण ६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। विश्व बैंक नेपालको सबैभन्दा ठूलो सहयोगदाता हो। विश्व बैंकको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा बैंकको ऋण हिस्सा हरेक वर्ष बढिरहेको छ। आर्थिक वर्ष २०७९/०८० मा ५ खर्ब ८० अर्ब रुपैयाँ रहेको ऋण ०८०/०८१ को अन्त्यसम्म ६

आइतबार, चैत २४ २०८१

काठमाडौं । आज आइतबारदेखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन बनेको हो । अधिकारीले शनिबारदेखि अवकाश पाइसकेका छन् । सरकारले हालसम्म कार्यवाहकको जिम्मेवारी न कसैलाई दिएको छ न नयाँ गभर्नर नियुक्त नै गरेको छ । राष्ट्र बैंक

शनिबार, चैत २३ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर

शुक्रबार, चैत २२ २०८१

  काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार

शुक्रबार, चैत २२ २०८१

काठमाडौं। सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो । मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८०

शुक्रबार, चैत २२ २०८१

काठमाडौँ । भारतले नेपाली सिमेन्ट र प्लाइउडको ब्यूरो अफ इन्डियन सर्टिफिकेट ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ । भारतले ‘बीआईएस’प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फको सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । प्रमाणपत्र नवीकरणसँगै सिमेन्ट र प्लाइउडसँगै जस्तापाताको निर्यात गर्ने बाटो खुलेको छ

बिहीबार , चैत २१ २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४औं वार्षिककोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गदै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वास प्रति हार्दिक आभार व्यक्त  गरेको छ

बिहीबार , चैत २१ २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदै आएको छ । सो क्रममा चैत २१ गते बिहीबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ

बिहीबार , चैत २१ २०८१

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (चैत २१ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ

बिहीबार , चैत २१ २०८१

काठमाडौँ । पाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ

बुधबार, चैत २० २०८१

 काठमाडौँ । मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ । मङ्गलबार प्रतितोला रु एक

मंगलबार, चैत १९ २०८१

 चुडामणि चापागाईं बने नेप्सेको सीइओ  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाई बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए

सोमबार, चैत १८ २०८१

काठमाडौं । सरकारले डिजेलको भाउ घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा

सोमबार, चैत १८ २०८१

काठमाडौं । यो वर्ष धान चामलको आयात उल्लेख्य बढेको छ। अघिल्ला दुई वटा आर्थिक वर्ष लगातार आयात घटेपछि चामल उद्योगीहरूले अवैधानिक आयात बढेको बताएका थिए। चालु वर्षमा धानको आयात परिमाणात्मक रूपमा ९१ प्रतिशत र मूल्यका हिसाबले ९३ प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष यसै समयमा

सोमबार, चैत १८ २०८१

काठमाडौँ । पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको

आइतबार, चैत १७ २०८१

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मका सबै रेकर्ड तोड्दै पुन आइतबार उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ६०० रुपैयाँ पुग्दा चाँदी तोलामा १५ रुपैयाँले सस्तिएको छ । आइतबारका लागि छापावाल सुनको भाउ तोलाको १ लाख

शनिबार, चैत १६ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७

शुक्रबार, चैत १५ २०८१

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत ६ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij