मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
अर्थ
सोमबार, बैशाख १५ २०८२

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।  चट्याङ लागेर मकालु ३ का पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीका

आइतबार, बैशाख १४ २०८२

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको जानकारी गराएको हो ।   यस्तै चाँदीको मूल्य तोलामा

आइतबार, बैशाख १४ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा,

शुक्रबार, बैशाख १२ २०८२

  काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु

बिहीबार , बैशाख ११ २०८२

 काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँ वृद्धि भएको हो ।  जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।  यसअघि बुधबार

बिहीबार , बैशाख ११ २०८२

  काठमाडौँ । अमेरिकी सहायता परियोजना (एमसीसी) बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग डगी ले एमसीसी बन्द गराउने निर्णय लिएको हो । यो परियोजनाअन्तर्गत नेपालमा पनि सडक र ऊर्जा क्षेत्रमा परियोजना सञ्चालन माथियो । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको यो कदमसँगै नेपालमा

बुधबार, बैशाख १० २०८२

   काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो

मंगलबार, बैशाख ९ २०८२

  काठमाडौं ।  गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। समितिका संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले एक पटक पनि समितिको बैठक नबोलाएपछि भट्टराईले राजीनामा दिएका हुन्। आफूले समिति छोडेको भट्टराईले  पुष्टि गरे।  गत चैत १८ गते गभर्नर सिफारिस समिति गठन भएको थियो।  बैठक नै नबसेपछि

मंगलबार, बैशाख ९ २०८२

   काठमाडौं । कैलालीको भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आउका छन् । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ । राम्रो उत्पादन दिने भएपछि उनले खेती विस्तार गर्दै लगेको बताए । “मिहिनेत बढी छ, सिँचाइको सुविधा

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं। सुनको भाउँ आज एकैदिन ६ हजार ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन ६ हजार ९०० रुपैयाँ बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन तोलामा १ लाख ९१ हजार रुपैयाँ कारोबार भएको थियो । यसैबिच

आइतबार, बैशाख ७ २०८२

काठमाडौँ । 

शनिबार, बैशाख ६ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ।युरोको भाउ भने आज घटेको छ। शुक्रबार एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुणाकर भट्टले राजीनामा दिएका छन् । गभर्नर बन्ने लगभग पक्का भएसँगै उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।  बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भट्ट नाममा सहमति भएको जनाइएको छ । योसँगै उनले राजीनामा

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।  आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ३९ पैसा छ। विगत

बिहीबार , बैशाख ४ २०८२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ।    अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंक बीच विद्युतीय कारोबार सम्बन्धि साझेदारी भएको छ। यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन्। दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । ‘करेन्ट चाउचाउ’ र विभिन्न प्रकारका ‘स्न्याक्स’ उत्पादन गर्दै आएको यशोदा फुड्सले आफ्नो क्षमता विस्तार गरेको छ । उद्योगले चाउचाउ र स्न्याक्स दुवै सेग्मेन्टको उत्पादन क्षमता बढाएको हो । उद्योगले करेन्ट चाउचाउ उत्पादन क्षमता बढाएर वार्षिक ४० हजार टन पुर्‍याएको जनाएको छ । अहिले चाउचाउ

शुक्रबार, चैत २९ २०८१

  काठमाडौं ।  वैशाख १ गतेदेखि नगरकोट भ्रमण वर्ष २०८२ सुरु हुने भएको छ ।  काभ्रेको बनेपा, मण्डनदेउपुर नगरपालिका, भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका  र काठमाडौं जिल्लाको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा नगरकोट भ्रमण वर्ष २०८२’ सञ्चालन गर्न लागिएको हो । नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा

शुक्रबार, चैत २९ २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा तीन हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि

शुक्रबार, चैत २९ २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। हिजो घटेको अस्ट्रेलियन डलरको विनियमदर पनि आज बढेको छ। आज अमेरिकी डलर

बिहीबार , चैत २८ २०८१

 काठमाडौं । सिरहा स्थित इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ । अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्रीवितरण गर्ने चारवटा होटललाई ३० हजार बराबरको जरिवानासमेत गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा

बिहीबार , चैत २८ २०८१

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार

बिहीबार , चैत २८ २०८१

काठमाडौं । पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको दुई प्रतिशत

बुधबार, चैत २७ २०८१

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । मंगलबार सहित पछिल्लो चार कारोबार दिन सुन निरन्तर घटिरहेको सुन बुधबार आएर बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २७ गते बुधबार छापावाल सुनको भाउ १ लाख ७५ हजार

बुधबार, चैत २७ २०८१

काठमाडौँ । सान्भि इनर्जी लिमिटेडले बैशाख ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij