बिहीबार , चैत ७ २०८१
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा चैत ६ गते बुधबार समपन्न भएको छ। सभा नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा सम्पन्न भएको हो।
सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले गरेका थिए। उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय