शुक्रबार, भदौ १८ २०७८
दार्चुला व्यासनिवासी जयसिंह धामी महाकालीमा बेपत्ता भएको महिना दिन बित्यो । हालसम्म पनि धामीको अवस्था अज्ञात नै छ । घरपरिवारले उनी जीवितरहेको पूरै आश मारे पनि न्याय जीवितै रहेको भन्दै आशै आशमा बसेका छन् ।
भारतीय सुरक्षा बल एसएसबीको आपराधिक हर्कतले जयसिंह धामी बेपत्ता छन् ।