बिहीबार , माघ ३ २०८१
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । माओवादी पृष्ठभूमिका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र विद्यार्थी नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको हो ।
पूर्वउपराष्ट्रपति पुन र उमेरहद लागू भएपछि नेतृत्वको प्रत्यासीबाट बाहिरिएका विद्यार्थी नेताहरूलाई माओवादीमा व्यवस्थापन गर्न कठिनाइ भएको छ । पूर्वउपराष्ट्रपतिलाई