शुक्रबार, बैशाख २६ २०८२
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक बिहान ९ बजेदेखि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी रहेको सहमामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।
बैठक नयाँ गभर्नर नियुक्तिमा ढिलाई, सरकारका काम कारबाही, भारत पास्किस्तान युद्ध लगायत समसामयिक राजनीतिक परिस्थिति, पार्टी गतिविधिबारे