मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
राजनीति
शुक्रबार, जेठ २ २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको पनि सशक्त विरोध गर्ने बताएका छन् । सामाजिक सञ्जाल मार्फत् यादवले भूमि विधेयक पनि वन र भूमि सक्नेगरी आएकाले सशक्त विरोध गर्ने बताएका हुन् । ‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै

शुक्रबार, जेठ २ २०८२

काठमाडौं । सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो । उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको

शुक्रबार, जेठ २ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले गरेको अघोषित लोडसेडिङप्रति कटाक्ष गरेका छन् । मेयर शाहले देश नै डुबाउँदा पनि चुप लागेर बस्ने जनातामाथि लोडसेडिङ गरेर सरकारले आफ्नो शक्ति देखाएको बताए । ‘देश डुबाउँदा पनि जनाताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ,’

शुक्रबार, जेठ २ २०८२

काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणाले हिमालहरु मानव जातिका साझा स्रोत भएका बताएकी छिन् । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलोपटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको ताजा पानीको स्रोत बनेको बताइन् । हिमालयले आज

शुक्रबार, जेठ २ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  संसदीय दलको नेतामा खगराज भट्ट चयन् भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।प्रदेश सभा सदस्य शिवसिंह

शुक्रबार, जेठ २ २०८२

  काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद

बिहीबार , जेठ १ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन्। बिहीबार (आज) बसेको बैठकले नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको हो। संयोजक परिवर्तन

बिहीबार , जेठ १ २०८२

काठमाडौं । माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् । काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट उनले वाग्मती प्रदेश ०१–००२ज६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएको वैशाख २९ गते

बिहीबार , जेठ १ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका छन्। गत चैत २४ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ, डेपुटी गभर्नर नीलम ढुंगाना कायममुकायम गभर्नरको जिम्मेवारीमा छिन्। प्रधानमन्त्री ओलीले गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुने बताएका हुन्। गभर्नरमा

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले पूर्णता पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यक्षमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ।  सत्य निरुपणका अध्यक्षमा थापा नेपाली कांग्रेस कोटाबाट

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको बताएका छन् । संसदको आगामी आर्थिक वर्ष २०८२८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर

बुधबार, बैशाख ३१ २०८२

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०÷२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री बनाउने भएको छ।घूसको डिल गरेपछि राजीनामा दिएका लक्ष्मणकिशोर चौधरीको स्थानमा कैलाशलाई नाउपाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउन लागेको हो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरीलाई मन्त्री बनाउन प्रदेश

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । नेकपा एमाले नेता पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२(८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताए। प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८२(०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर बाहेक०’ माथिको छलफलका क्रममा गिरिले

बुधबार, बैशाख ३१ २०८२

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको आकस्मिक समयमा उहाँले साउदी अरबको जुवेल सहरमा सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द भएपछि सो कम्पनीमा कार्यरत चार सय ६९

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । अधिवेशन  प्रारम्भको  अवसरमा आजको बैठकमा विभिन्न दलका

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।बैठकमा मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।यसअघि यही वैशाख १९

बुधबार, बैशाख ३१ २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ । बैठकमा मङ्गलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।यसअघि यही वैशाख १९

मंगलबार, बैशाख ३० २०८२

काठमाडौँ । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको जनाइएकाे छ। यस सम्बन्धी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा जानकारी गराएका हुन् । प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम

मंगलबार, बैशाख ३० २०८२

काठमाडौँ । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको जनाइएकाे छ। यस सम्बन्धी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा जानकारी गराएका हुन् । प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम

मंगलबार, बैशाख ३० २०८२

काठमाडाैं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा राईविरुद्ध मुद्दा दायर गरेको हाे । राईलाई २० जनाको जाहेरीको पुरक

मंगलबार, बैशाख ३० २०८२

काठमाडौं। काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। मिश्रको परिवारले

मंगलबार, बैशाख ३० २०८२

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका

सोमबार, बैशाख २९ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले सुरुवातदेखि भारत र पाकिस्तानलाई लडाइँ विस्तार नगर्न आफुहरुले आग्रह गरेको बताएका छन् । सोमबार २५६९औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा ओलीले कुरा गर्दा लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको जिकिर गरे । “हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij