बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
राजनीति
बिहीबार , बैशाख २५ २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि नगरकोटमा बसोबास गर्दै आएका छन् । पूर्वराजा निकट स्रोतका अनुसार उनी वैशाख १५ देखि नगरकोटमा बसोबास गर्दै आएका हुन् । उनी नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसिरहेको पूर्वराजा निकट स्रोतले जनायो । जहाँबाटै उनले राजावादीहरूसँग तारन्तार भेट गरिरहेको खुलेको

बिहीबार , बैशाख २५ २०८२

काठमाडौं । भारत र पाकिस्तानबीच भइरहेकाेको तनावलाई लिएर नेपालल सरकारले औपचारिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ । मन्त्रालयले भनेको छ, “नेपाल सरकार भारत र पाकिस्तानबीच बढेको तनावप्रति गहिरो चिन्ता

बिहीबार , बैशाख २५ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आतंकवादविरुद्धको लडाइँमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बौल्दै उनले रुस युक्रेन, इजरायल हमास र भारत(पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पुर्याएको भन्दै त्यसको सामना गर्नका लागि तयार रहनुपर्नेमा समेत सरकारलाई आग्रह गरे। रुस र

बिहीबार , बैशाख २५ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।स्वास्थ्य मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले धेरै पेन किलर बढी खाएकाले मिर्गौला

बिहीबार , बैशाख २५ २०८२

 काठमाडौं । नेकपा माओवादीका महासचिव देव गुरुङले भारतले पाकिस्तानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणप्रति दुख व्यक्त गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस् लेख्दै महासचिव गुरुङले पहलगामको आक्रमण कसले गरेको हो भन्नेबारे पुष्टि नहुँदै भारतले पाकिस्तानलाई आरोपित गरि आक्रमण गर्नु न्यायोचित नहुने बताएका छन् । ‘भारतले

बिहीबार , बैशाख २५ २०८२

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित नेपाल कुुष्ठरोग सम्मेलन उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुुष्ठरोगी

बिहीबार , बैशाख २५ २०८२

काठमाडौं । नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ ।समितिको आयोजनामा बिहिवार अर्थात बैशाख २५ गते सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाईएको छ । घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा,

बिहीबार , बैशाख २५ २०८२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा

बुधबार, बैशाख २४ २०८२

 काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यक रूपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् । ‘लोकान्तर डटकम’ को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिएका हुन् । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे

बुधबार, बैशाख २४ २०८२

काठमाडौँ। काठमाडौँ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत आयोजनासम्बन्धी आईपीओ स्वीकृत गर्न कमिसन मागिरहेको आरोप लगाएका छन् । बुधबारको संसद बैठकमा बोल्दै सांसद सापकोटाले यस्तो आरोप लगाएका हुन् । उनले बोर्डले साना आयोजनासँग ५ प्रतिशत र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बार्गेनिङ

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान संविधानका अन्तरवस्तुमा केही महत्वपूर्ण फेरबदलको प्रस्ताव अघि सार्ने भएको छ । गणतन्त्र र धर्मनिरपेक्षताको एजेन्डाबाट भने रास्वपा तत्काल पछि हट्ने छैन । एमाले र कांग्रेसको गठवन्धन सरकार बनेपश्चात संविधान संसोधनको बहस चर्कोरुपमा उठेको थियो । दुई दलले गठवन्धन

मंगलबार, बैशाख २३ २०८२

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो ।  जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले खुमलटार पुगेका छन् । उनी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्न खुमलटार पुगेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग भेट गरेका पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको जनाइएको छ । बजेट निर्माणको तयारीमा जुटेका

मंगलबार, बैशाख २३ २०८२

काठमाडौं संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज पनि बस्दैछ प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी

सोमबार, बैशाख २२ २०८२

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय पनि समेट्न

सोमबार, बैशाख २२ २०८२

 काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु  जिबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ?  भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए।

सोमबार, बैशाख २२ २०८२

 काठमाडौंं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम कर्मकाण्डी बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै प्रचण्डले सरकारले नीति तथा कार्यक्रमको तयारीलाई कर्मकाण्डी बनाइएको आरोप लगाए। “गत वर्ष अध्यादेशमार्फत बजेट प्रस्तुत हुनभन्दा तीन महिना

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश नेकपा ९एमाले० कारण भिखारी बन्न पुगेको आरोप लगाएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले कर्णाली गरिब हुनुको दोष एमालेमाथि थोपरेका हुन् । कर्णालीकै पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले त्यहाँका जनताले खान पाएका

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संरक्षक रेशम चौधरी पक्राउबारे सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा प्रधानमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिए। ‘वैशाख १७ गते नाउपा र जनमत पार्टीको एकता प्रक्रिया अघि बढिरहेका बेला सांसद रेशम चौधरीलाई अपहरण गरेर

सोमबार, बैशाख २२ २०८२

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९

आइतबार, बैशाख २१ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा टीआरसीका विषयमा भइरहेको प्रक्रियाबारे छलफल भएको छ । सिंहदरवारमा आइतबार साँझ ओली प्रचण्डका साथै माओवादीका उपमहासचिव बर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए । खरेलले टीआरसी प्रक्रियाका बारेमा

आइतबार, बैशाख २१ २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक अन्तिम समयमा स्थगित भएको छ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुने भनिए पनि अहिले स्थगित गरिएको केन्द्रिय प्रचार बिभागले जनाएको छ ।  केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष

आइतबार, बैशाख २१ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको

आइतबार, बैशाख २१ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज पद तथा गोपनीयताको शपथग्रहण गराएका छन् । प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक,

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij