शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
खेलकुद
शुक्रबार, माघ ११ २०८१

काठमाडौं ।आइसिसी यु१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको प्लेअफ खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । कप्तान पूजा महतोको उत्कृष्ट खेल प्रदर्शनमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो । मलेसियाको जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर पहिला फिल्डिङ राजेको थियो । मलेसियाले १६ दशमलव

बुधबार, माघ ९ २०८१

काठमाडौं । आइसिसी महिला यु१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित

सोमबार, माघ ७ २०८१

काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालकी सिमाना केसी र रचना चौधरीले

सोमबार, माघ ७ २०८१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु१९ महिला टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७३ रन बनायो

सोमबार, माघ ७ २०८१

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।  नेपाल र स्कटल्यान्डले हालसम्म

बिहीबार , माघ ३ २०८१

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार सम्पन्न तीन दिवसीय फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । उपाधि भिडन्तमा सामान्य लक्ष्य पुरा गर्न आर्मी २८ रनले चुक्यो । पहिले ब्याटिङ

सोमबार, पुष २९ २०८१

काठमाडौं । आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९

सोमबार, पुष २९ २०८१

काठमाडौं । मलेसियामा हुने यू– १९ टी– २० महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि मलेसियामा रहेको नेपाली टिमले सोमबार वेस्ट इन्डिजसँग अभ्यास खेल खेलेको छ ।  खेलमा नेपाल ९ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १०९ रन बनाएको थियो । जवाफमा

आइतबार, पुष २८ २०८१

काठमाडौं । मोफसलमा जारी जय ट्रफी पुरुष इलाइट कपमा बागमती प्रदेशविरुद्ध पाँच विकेटको जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आइतबार धनुषाको जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा सम्पन्न खेलको दोस्रो दिन वाग्मतीले दिएको ११६ रनको लक्ष्य पुलिसले २३ ओभरमा पाँच विकेट गुमाएर

आइतबार, पुष २८ २०८१

जनकपुर ।  जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ । बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । आर्मीले पहिलो पारीमा २१५ रन बनाएको थियो ।

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने

आइतबार, बैशाख २३ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुँदैछ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने

आइतबार, बैशाख २३ २०८१

साउदी प्रो लिगअन्तर्गत गए राति भएको खेलमा पोर्जुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल वेदाविरुद्ध ६-० को जित निकालेको छ । अल वेदाविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनले खेलको ५औँ, १२औँ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै १८औँ मिनेटमा

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले शानदार जित निकालेकाे छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएकाे अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएकाे हाे । वेस्ट इन्डिज ‘ए’ले दिएकाे १ सय ७३ रनकाे विजयी लक्ष्य नेपालले चार विकेटकाे क्षतिमा सात

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । अविनाश बोहराले ३३ रन बनाएका रोस्ट चेसलाई आउट गरेका हुन् । खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले १३.३ ओभरमा ४ विकेटको

शनिबार, बैशाख २२ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुँदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको

शनिबार, बैशाख २२ २०८१

वेस्ट इन्डिजले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि वेस्ट इन्डिजले रोभमन पावेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । विश्वकप खेल्ने वेस्ट इन्डिजको टिममा रोभमन पावेल (कप्तान), अल्जारी जोसेप

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली फुटबल टिमले अभ्यास खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा खेलेको छ । गएराति एल्डरसटस्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपाल ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलमा नेपाली टिम हाबी देखिए पनि गोल भने गर्न सकेन । नेपालले ६ मेमा अब इंग्ल्यान्ड

शनिबार, बैशाख २२ २०८१

काठमाडौं । ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको अन्तिम खेलअगावै वेस्ट इन्डिज ‘ए’ ले शृंखला जितिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृंखला जितेको

शुक्रबार, बैशाख २१ २०८१

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो । आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ । ३४ वर्षीय

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए । यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र

शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज आइपिएलमा मुम्बई इण्डियन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा मुम्बई इण्डियन्सले

बिहीबार , बैशाख २० २०८१

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले २० ओभरमाअल आउट हुदै १८१ रन बनाएको

बिहीबार , बैशाख २० २०८१

काठमाडौं । टी२० सिरिजमा वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाललाई पाँचाैँ झट्का लागेको छ । चाैधाैँ ओभरकाे तेस्राे बलमा नेपालका कप्तान राेहितकुमार पाैडेल आउट भए । उनले ४७ बलमा ८२ रनकाे शानदारी पारी खेले । त्य सक्रममा उनले सात चाैका र पाँच छक्का हिर्काए । उनी आउट भएपछि मैदानमा

बिहीबार , बैशाख २० २०८१

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij