शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
सुदूरपश्चिम
बुधबार, मंसिर २९ २०७८

सुदूरपश्चिम । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो । आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को

सोमबार, मंसिर २७ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश अध्यक्ष पदका लागि केन्द्रीय सदस्यदेखि प्रदेश पदाधिकारी र सदस्यहरुले दाबी पेस गरेका छन् । प्रदेश अध्यक्ष भएमा स्थानीय तह र प्रदेश सदस्य टिकटमा हाबी हुन पाइने भएपछि नेताहरू बरु केन्द्रीय सदस्य छोड्न तयार भएका हुन् । हालका प्रदेश अध्यक्ष शरदसिंह

बुधबार, मंसिर २२ २०७८

काठमाडौँ । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धराशायी हुनबाट जोगाउन १३ व्यावसायिक केरा उत्पादक सङ्घले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिएका हुन् । उनीहरुले कैलाली, कञ्चनपुरलगायत जिल्लालाई केरा जोन तथा चितवनलाई सुपर जोन बनाउनु

आइतबार, मंसिर १९ २०७८

महेन्द्रनगर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा देउवानिकट वीरबहादुर बलायर सभापतिमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणनाअनुसार सभापतिमा ६८८ मत ल्याएर बलायर विजयी भएको निर्वाचन अधिकृत गंगाराम पाण्डेयले जानकारी दिए । सभापतिमा बलायरका निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत

मंगलबार, मंसिर १४ २०७८

चितवन । सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरू हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिए । बिहान ११ बजे मतदान सकिएपछि केही बेरअगाडि मात्रै

बुधबार, मंसिर ८ २०७८

महेन्द्रनगर । पूर्व सांसद बलदेब बोहरा महाधिवेशन काँग्रेस प्रतिनिधिमा पराजित भएका छन् । बोहराले १९० मत प्राप्त गरे। उक्त निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।  निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा बहादुरसिंह थापा, चिन्तामणि भट्ट, हेमराज ओझा, लोकबहादुर देउवा, पुष्करराज ओझा, दलबहादुर बोहरा, मिनबहादुर सिंह,

मंगलबार, मंसिर ७ २०७८

डडेलधुरा । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आसन्न १४औँ महाधिवेशनमा सभापतिका दाबेदार रहेका देउवा ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । उनकी पत्नी काँग्रेस नेतृ आरजु राणा देउवा भने सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन

सोमबार, मंसिर ६ २०७८

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने भएको हुन् ।  देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले जानकारी दिए

सोमबार, मंसिर ६ २०७८

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकामा नेकपा (एमाले)को समानान्तर कमिटी गठन गरिएको छ । किशोर लिम्बुको अध्यक्षतामा आइतबार समानान्तर कमिटी गठन गरिएको हो ।  समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन् ।   एमालेको जिल्ला कमिटीले केही दिन अघि

बिहीबार , मंसिर २ २०७८

डोटी । उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली यहाँ आइपुगेको छ । सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक जनशक्ति उत्पादन गर्नका लागि थप प्राविधिक

शुक्रबार, कात्तिक २६ २०७८

बाजुरा । बाजुरा जिल्लाका मुख्य र ग्रामीण सडकमा सञ्चालन हुँदै आएका जीपको भाडादर निर्धारण गरिएको छ । जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । यहाँका साँफेमार्तडी राजमार्ग, मार्तडीकोल्टी, कोल्टीकर्णाली करिडोरमा सञ्चालन

बिहीबार , कात्तिक २५ २०७८

काठमाडौं। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश(१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी

बिहीबार , कात्तिक २५ २०७८

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सो  क्षति भएको हो ।   जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४०

बिहीबार , कात्तिक २५ २०७८

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको  वर्षाका कारण सो  क्षति भएको हो ।   जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४०

बुधबार, कात्तिक २४ २०७८

डडेलधुरा । नेकपा (एमाले) डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवसहितको टोली माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेको छ ।  समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार एमालेका तत्कालीन अध्यक्ष डा।तारा जोशीसहितका नेता कार्यकर्ताहरु समाजवादीमा प्रवेश गरेका हुन् ।  समाजवादीतिर लाग्ने क्रममा डा. जोशीले

बुधबार, कात्तिक २४ २०७८

रुकुमपूर्व । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार

बुधबार, कात्तिक २४ २०७८

टीकापुर । एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ । लम्की चुहा नगरपालिका वडा नं. १ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो ।  टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन÷चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको

मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश १ मा परशुराम खापुङलाई प्रदेश प्रमुख

मंगलबार, कात्तिक २३ २०७८

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजको जोगबुढा नदीमा पक्की पुल निर्माण पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का प्रक्रियाद्वारा पुल निर्माण गरेको हो । मित्र निर्माण सेवाले १६ करोडको लागतमा पुल निर्माण गरेको छ । चार वर्ष लगाएर निर्माण गरिएको पुलको लम्बाइ १७१ मिटर

मंगलबार, कात्तिक २३ २०७८

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार गरेका छन् । उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि) १२ विपरीत भएको

बिहीबार , कात्तिक ११ २०७८

बझाङ । बेमौसमी वर्षाका कारण थलारा गाँउपालिकामा गएको पहिरोमा परि बेपत्ताको खोजीका लागि गएको टोली फिर्ता भएको छ । थलारा४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये चार जनाको मात्र शव फेला परेको थियो। दुईवटा शवको कम्मरभन्दा तलको भाग

बिहीबार , कात्तिक ४ २०७८

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको वर्षाका कारण बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार तीन दिनको अवधिमा बाढीपहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।  बाढीपहिरोमा परेर सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ ।

बुधबार, कात्तिक ३ २०७८

काठमाडौं । सुदूरपश्चिममा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार साँझदेखि अहिलेसम्म डोटीमा १२, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको हो । डोटीमा पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँकी चन्द्रा नेपाली, सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा

सोमबार, भदौ २८ २०७८

काठमाडौं । एमालेका अध्यक्ष ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । रावलले असन्तुष्टि जनाइरहँदा पनि ओलीले २ जेठअघिका इन्चार्जका रूपमा उनलाई जिम्मेवारी दिन तयार नभएका हुन् ।  बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादीबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको थिय ।

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij