शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


  • 694
    SHARES
  • https://indrenipost.com/index.php/posts/5714
    पुष ९, २०८० सोमबार
    जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

    धरान । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   

    ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार २ सय ५ रूपैंया र ५ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij