शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

मन्त्रीको गाडीमा आग्जनी

बालकुमारी झडप- प्रहरीको गोली लागेका दुई जनाको मृत्यु


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/5791
    पुष १३, २०८० शुक्रबार
    बालकुमारी झडप- प्रहरीको गोली लागेका दुई जनाको मृत्यु

    काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

    पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको पनि मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले बताए ।

    यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij